कुलमानले बुझे नियुक्तिपत्र, प्राधिकरणमा स्वागतको तयारी – Nepal Press

कुलमानले बुझे नियुक्तिपत्र, प्राधिकरणमा स्वागतको तयारी

काठमाडौं । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको प्रबन्धक निर्देशक पदको नियुक्तिपत्र बुझेका छन् । आज ऊर्जामन्त्री पम्फा भुसालको उपस्थितिमा ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र दिएका हुन् ।

४ वर्षे कार्यकाल पूरा गरेर गत वर्ष अवकाश भएका घिसिङ दोस्रो कार्यकालको पदभार ग्रहण गर्न प्राधिकरण गएकाछन् । उनको स्वागतमा प्राधिकरणमा सबै तयारी गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर