पारस खड्काको सम्मानमा ७७ नम्बर जर्सी प्रयोगमा नल्याउने क्यानको निर्णय – Nepal Press

पारस खड्काको सम्मानमा ७७ नम्बर जर्सी प्रयोगमा नल्याउने क्यानको निर्णय

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले गत साता अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका पूर्वकप्तान पारस खड्काले लगाउने ७७ नम्बरको जर्सी सम्मानस्वरूप प्रयोगमा नल्याउने  निर्णय गरेको छ ।

दुई वर्षअघि कप्तानबाट राजीनामा दिएका पारसले केही दिनअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए ।

पारसले नेपाली क्रिकेटलाई पुर्‍याएको योगदानको कदर गर्दै क्यानले उनले लगाउने गरेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने बताएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर