यी हुन् एमालेका नौ विभागका प्रमुख र प्रस्तावित सदस्यहरु (सूचीसहित) – Nepal Press

यी हुन् एमालेका नौ विभागका प्रमुख र प्रस्तावित सदस्यहरु (सूचीसहित)

काठमाडौ । नेकपा एमालेले नौ ओटा केन्द्रीय विभाग गठन गरेको छ । स्थायी कमिटीको सोमबार बसेको बैठकले विभाग प्रमुख र सदस्यको नाम अनुमोदन गरेको हो ।

स्कुल विभाग, संगठन विभाग, आर्थिक विभाग, विदेश बिभाग, प्रचार विभाग, पर्यटन विभाग, निर्वाचन विभागले पूर्णता पाएका छन् । माधव नेपाल पक्षलाई एक तिहाइ सदस्य छाडिएको छ ।

यी नामहरु स्थायी कमिटीमा प्रस्ताव भए पनि केन्द्रीय कमिटीबाट अनुमोदन हुन बाँकी रहेको एमालेले जनाएको छ । प्रस्तावित केही नाम थपघट भएका छन् ।

एमालेका नवगठित विभागीय सदस्य यश प्रकार छन् ।

 


प्रतिक्रिया

One thought on “यी हुन् एमालेका नौ विभागका प्रमुख र प्रस्तावित सदस्यहरु (सूचीसहित)

  1. सहि काम भयाे । अब पार्टीलाई गतिशिल बनाउनुपर्छ ।

Leave a Reply to kailash poudel Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर