सुनको भाउ प्रतितोला ५ सय बढ्यो – Nepal Press

सुनको भाउ प्रतितोला ५ सय बढ्यो

काठमाडौं । आज सुनको मूल्य प्रतितोला ५ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ९ सय कायम छ ।

हिजो ९२ हजार ४ सय थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय छ । यसैगरी, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढ्दै प्रतितोला १ हजार २८५ रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर