जसपा बैठक जारी, मन्त्री चयन र सांगठानिक विषयमा निर्णय हुने – Nepal Press

जसपा बैठक जारी, मन्त्री चयन र सांगठानिक विषयमा निर्णय हुने

काठमाडौं । जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरू भएको छ ।

बिहान ११ बजे बैठक बस्ने भनिए पनि गठबन्धनको बैठकमा सहभागी भएर शीर्ष नेताहरू आउन ढिला भएपछि अबेर शुरू भएको हो । तुलसीलाल अमात्य स्मृति भवनमा बैठक जारी छ ।

आजको बैठकमा सरकारमा मन्त्री पठाउने विषय, कार्यकारिणी समितिलाई पूर्णता दिने र संगठन विस्तार तथा समायोजन गर्ने विषयमा छलफल गरिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर