ओलीले नियुक्त गरेका प्रदेश प्रमुख हटाइए, लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ – Nepal Press

ओलीले नियुक्त गरेका प्रदेश प्रमुख हटाइए, लुम्बिनीमा शेरचन र गण्डकीमा गुरुङ

काठमाडौं । सरकारले दुई प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । उनीहरू दुवैजना चितवनका हुन् ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका धर्मनाथ यादव र गण्डकीमा सीता पौडेलको ठाउँमा शेरचन र गुरुङलाई नियुक्त गर्न लागिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर