तीनवर्षमा एकजना नेपाली पनि भारतीय सेनामा भर्ती भएनन्, राज्यसभामा रक्षा मन्त्रालयद्वारा ब्रिफिङ – Nepal Press

तीनवर्षमा एकजना नेपाली पनि भारतीय सेनामा भर्ती भएनन्, राज्यसभामा रक्षा मन्त्रालयद्वारा ब्रिफिङ

दिल्ली । पछिल्लो तीन वर्षमा भारतीय थल सेना र भारतीय जलसेनामा एकजना नेपाली पनि भर्ती भएका छैनन् । सन् २०१९ मा एकजना मात्र नेपाली भारतीय वायुसेनामा भर्ती भएका छन् ।

भारतीय रक्षा मन्त्रालयले राज्य सभामा यसबारे दिएको ब्रिफिङमा सो जानकारी उल्लेख छ । हेर्नूस सूची :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर