ठाकुर पक्षका सांसदको पद जाने, नजानेबारे आयोगको फैसला मौन (पूर्णपाठसहित) – Nepal Press

ठाकुर पक्षका सांसदको पद जाने, नजानेबारे आयोगको फैसला मौन (पूर्णपाठसहित)

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी विवादमा फैसला गर्दै आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने फैसला गरेको छ । ठाकुर पक्षले नयाँ दल दर्ता गर्न आएमा छुट्टै राजनीतिक दलका रुपमा मान्यता दिने ठहर गरेको छ ।

तर, उपेन्द्र यादव पक्षमा नरहेका सांसदले जसपा छाडेमा उनीहरुलाई कारबाही गर्न राजनीतिक दल सम्बन्धी ऐन आकिर्षत हुने, नहुने बारे भने फैसला मौन छ । आयोगले अन्य कुरामा आफूहरुको धेरै भूमिका नहुने उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर