सर्पले डसेर बालिकाको मृत्यु – Nepal Press

सर्पले डसेर बालिकाको मृत्यु

रुपन्देही । दाङमा सर्पले टोकेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।

शान्तिनगर गाउँपालिका- ६ का राजेन्द्र चौधरीकी दुई वर्षीया छोरी आराजी चौधरीलाई आफ्नै घरको आँगनमा खेल्दै गर्दा सर्पले डसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

बालिकालाई सर्पले टोकेपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *