राष्ट्रपतिसँग फ्रान्सेली राजदूतको बिदाइ भेट – Nepal Press

राष्ट्रपतिसँग फ्रान्सेली राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसामु फ्रान्सेली राजदूत फ्रान्सिस जेभियर लेजरले बिदाइ भेट गरेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार भेटमा दुई मुलुकबीचको द्धिपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर