ओलम्पिकका लागि जापान जाने नेपाली टोलीलाई राष्ट्रपतिको बधाई – Nepal Press

ओलम्पिकका लागि जापान जाने नेपाली टोलीलाई राष्ट्रपतिको बधाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानमा हुने टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई बधाई दिएकी छन् । जुलाई २३ देखि जापानमा सुरु हुने गगृष्मकालिन ओलम्पिकमा सहभागी हुन नेपालबाट जाने खेलाडी, प्रशिक्षक र व्यवस्थापकसहितको टोलीलाई बिहीबार महाराजगञ्जमा आयोजित समारोहमा सफलताको शुभकामना दिएकी हुन् ।

राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजित समारोहमा सफलताको शुभकामना दिँदै बिदाई भेटसमेत गरेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर