सर्वसत्तावाद पराजित भयो : नेता सिंह – Nepal Press

सर्वसत्तावाद पराजित भयो : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वसत्तावाद पराजित भएको टिप्पणी गरेका छन् ।

संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाबारे प्रतिक्रिया दिदैं पूर्व महामन्त्री सिंहले विधिको शासनको जित भएको बताएका हुन् ।

‘आज फेरी विधिको शासनको जित भएको छ । अधिनायकवादविरुद्ध नेपाली जनताको जित भएको छ । सर्वसत्तावाद पराजित भएको छ’, सिंहले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर