एमालेमा एकताका लागि १० बुँदे सहमति (मस्यौदासहित)
रघुजी पन्तबाहेक अरु सदस्यको हस्ताक्षर

२०७८ असार २७ गते २२:३८

काठमाडौं । नेकपा एमालेमा पार्टी ए्कताका लागि संस्थापन पक्ष र नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । आज दिनभरि बसेको कार्यदलको वैठकले उक्त सहमति जुटाएको हो ।
सहमतिको मस्यौदामा माधव नेपाल पक्षका रघुजी पन्तबाहेक अरु सबै सदस्यले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया
मस्यौदा नै पो