जनसम्पर्क समिति हङकङमा काजीको नेतृत्व – Nepal Press

जनसम्पर्क समिति हङकङमा काजीको नेतृत्व

काठमाडौं । नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा काजी गुरुङ निर्वाचित भएका छन् । समितिको १२ औं अधिवेशनबाट ९७ मतसहित गुरुङ सभापतिमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी गोविन्द रानाले ७४ मत ल्याए । सभापतिमा निर्वाचित गुरुङ यसअघि २ कार्यकाल उपसभापति रहेका थिए ।

कांग्रेसको महासमिति सदस्य समेत रहेका गुरुङ कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।


प्रतिक्रिया

One thought on “जनसम्पर्क समिति हङकङमा काजीको नेतृत्व

  1. नाटकिहरु । पहिले को जस्तै काईते गफ दियर नेता बन्छु भन्ने सपना देखेको होला त्यो जमाना गई सक्यो नेता बन्ने रहर छ भने चुनाव जेतेर अाउनु पर्यो थुक्क ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *