सुनको भाउ आज पनि बढ्यो – Nepal Press

सुनको भाउ आज पनि बढ्यो

काडमाडौं । सुनको मूल्य आज पनि वृद्धि भएको छ । छापावाल सुन आज ४ सय बढ्दै प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ ।

हिजो पनि तोलामा ३ सय रुपैयाँ बढेको थियो । आज तेजावी सुन प्रतितोला ९१ हजार ७ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो भन्दा १० रूपैयाँ घटेको चाँदी १ हजार ३२० रूपैयाँ निर्धारण गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर