उपत्यकामा निषेधाज्ञा खुकुलो,के खुल्यो के हट्यो? (आदेशसहित) – Nepal Press

उपत्यकामा निषेधाज्ञा खुकुलो,के खुल्यो के हट्यो? (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाइएको छ । असार २२ गतेदेखि असार मसान्तसम्म निषेधाज्ञा थप गर्दै उपत्यकामा निषेधाज्ञा खुकुलो बनाएको हो ।

निजी र सार्वजनिक सवारीसाधनमा लगाइएको जोरविजोर प्रणाली पनि हटाइएको छ । यस्तै पसल व्यवसाय विहान देखि बेलुका ६ बजे खुल्न पाइने भएको छ ।

यसअघि विहान ११ बजेदेखि ६ बजेसम्म पसल खुल्न पाउने समय तोकिएको थियो । तर बढी भीडभाड हुने क्षेत्रहरु भने खुलाउन आदेश दिएको छैन ।

कोरोना भाइरसको दोस्रो लहर सँगै गत बैशाख १६देखि काठमाडौं उपत्यकामा पटकपटक म्याद थप गर्दै निषेधाज्ञा जारी गरिएको थियो ।

के के खुल्न पाउँछन् केके खुल्न पाउँदैनन् हेर्नुस्

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर