नेपाल एयरलाइन्सको साउन १६ सम्मको जापान उडान रद्द – Nepal Press

नेपाल एयरलाइन्सको साउन १६ सम्मको जापान उडान रद्द

काठमाडौं । नेपाल वायुसेवा निगमले जापानको नारिताका तय गरिएका उडान रद्द गरेको छ ।

नेपाल एयरलाइन्सको १ जुलाईबाट ३१ जुलाई (साउन १६) सम्म हुने सबै उडान रद्द गरिएको निगमले जनाएको छ । एयरलाइन्सका अनुसार कोरोना महामारीका कारण उडान रद्द गर्नुपरेको हव ।

नेपाल एयरलाइन्सले नारिताका लागि प्रतिउडान ६० जनामात्र यात्रु लैजाँदै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर