एमाले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बस्दै – Nepal Press

एमाले केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको छ ।

पार्टीका केन्द्रीय कार्यालय सचिव शेर बहादुर तामाङका अनुसार केन्द्रीय कमिटीको १३औं बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बस्न लागिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर