राष्ट्रियसभा बैठक जारी, यी १२ अध्यादेश पेस हुँदै – Nepal Press

राष्ट्रियसभा बैठक जारी, यी १२ अध्यादेश पेस हुँदै

काठमाडौं । संघीय संसद भवनमा राष्ट्रियसभाको बैठक सुरू भएको छ ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अधिवेशन आह्‍वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् । सँगै मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पनि बैठकमा जानकारी गराइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार आठौं अधिवेशनको पहिलो बैठक सुरू भएको हो । बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेशसँगै अरु विभिन्न अध्यादेश पेश हुने कार्यसूची छ ।

बैठकमा संवैधानिक परिषद् र सपथलगायत विभिन्न अध्यादेश पेस गर्ने कार्यसूची छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर