कांग्रेस पदाधिकारी बैठक स्थगित – Nepal Press

कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ ।

क्रियाशील सदस्यता वितरणको मापदण्डलगायतका विषयमा छलफल गर्न आज २ बजे बस्नेगरी बोलाइएको बैठक स्थगित भएको हो । तयारी नपुगेको भन्दै स्थगित गरिएको बैठक शुक्रबार बस्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर