फोर्ब्स म्यागजिनले राख्यो सगरमाथा आधार शिविरलाई यसवर्ष घुम्नैपर्ने गन्तव्यको तेस्रो स्थानमा – Nepal Press

फोर्ब्स म्यागजिनले राख्यो सगरमाथा आधार शिविरलाई यसवर्ष घुम्नैपर्ने गन्तव्यको तेस्रो स्थानमा

काठमाडौं । प्रतिष्ठित फोर्ब्स म्यागजिनले सगरमाथा आधार शिविरलाई यसवर्ष घुम्नै पर्ने संसारका गन्तव्यहरुको तेस्रो सूचीमा राखेको छ ।

५० वटा गन्तव्यहरुको सूची सार्वजनिक गर्दै उक्त म्यागजिनले पहिलो स्थानमा दुबईको बुर्ज खलिफा र दोस्रो स्थानमा न्यूयोर्कको स्टाचु अफ लिबर्टीलाई राखेको छ ।

भाइरस महामारीको समय घुम्नका लागि यी गन्तव्यहरु धेरैको रोजाइमा पर्ने र घुम्नै पर्ने भन्दै म्यागजिनकी लाउरा बेग्ले ब्लुमले ती गन्तव्य घुम्न सुझाएकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर