मर्स्याङ्दी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह – Nepal Press

मर्स्याङ्दी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । तनहुँस्थित मर्स्याङ्दी नदीमा भारी वर्षाका कारण जदसतह बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो तीन घण्टामा बिमलनगरको जलमापन केन्द्रमा जलसतह बढेकोले उक्त क्षेत्रका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

वर्षाका कारण अन्य नदीहरूमा पानी पानीको बहाब घटबढ हुने क्रम जारी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर