शुक्रबार देशभर चट्याङसहित भारी वर्षाको सम्भावना – Nepal Press

शुक्रबार देशभर चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं । शुक्रबार प्रदेश-१ र बागमती प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशमा भने मध्यम वर्षाको सम्भावना रहेको छ ।

राको समय पनि देशभर देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ ।

राति प्रदेश- १, प्रदेश-२, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *