स्पेनमा हुने तय भएको त्रिदेशीय सिरिज २०२२ को जुलाईसम्म स्थगित – Nepal Press

स्पेनमा हुने तय भएको त्रिदेशीय सिरिज २०२२ को जुलाईसम्म स्थगित

काठमाडौं । स्पेनमा हुने तय भएको नेपाल, नामिबिया र स्कटल्यान्डबीचको एकदिवसीय सिरिज कोरोना भाइरसको महामारीका कारण २०२२ को जुलाईसम्मका लागि स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *