देशका विभिन्न ठाउँमा आज पनि भारी वर्षाको सम्भावना – Nepal Press

देशका विभिन्न ठाउँमा आज पनि भारी वर्षाको सम्भावना

काठमाडौं । शनिबार पनि देशका विभिन्न भागमा चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसबाहेक केही स्थानमा भने मध्यम वर्षासमेत हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *