स्पेनमा हुने ट्राई-सिरिजका लागि २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइयो – Nepal Press

स्पेनमा हुने ट्राई-सिरिजका लागि २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइयो

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गत स्पेनमा हुने नेपाल, नामिबिया र स्कटल्याण्डबीचको ट्राई-सिरिजमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणको लागि २० सदस्यीय प्रारम्भिक टोली चयन भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खेलाडिको सूची सार्वजनिक गरेको हो ।

बन्द प्रशिक्षणका लिग बोलाइएका खेलाडीहरू

१. ज्ञानेन्द्र मल्ल

२. कुशल भुर्तेल

३. आरिफ शेख

४. पारस खड्का

५. दीपेन्द्रसिंह ऐरी

६. आसिफ सेख

७. कुशल मल्ल

८. विनोद भण्डारी

९. करण केसी

१०. सन्दीप लामिछाने

११. सोमपाल कामी

१२. कमल सिंह ऐरि

१३. अविनाश बोहरा

१४. सन्दीप जोरा

१५. साहब आलम

१६. सुशान भारी

१७. शरद भेसवाकर

१८. विक्रम सोब

१९. पवन सर्राफ

२०. पृथु बाँस्कोटा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर