गण्डकीमा नयाँ सरकारका लागि प्रदेश प्रमुखको आह्वान, बहुमत जुटाउन भोलि ३ बजेसम्म म्याद – Nepal Press

गण्डकीमा नयाँ सरकारका लागि प्रदेश प्रमुखको आह्वान, बहुमत जुटाउन भोलि ३ बजेसम्म म्याद

काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि १९ गते दिउँसो ३ बजेसम्म आफ्नो दावी पेस गर्न समय दिएकी छन् ।


प्रतिक्रिया

One thought on “गण्डकीमा नयाँ सरकारका लागि प्रदेश प्रमुखको आह्वान, बहुमत जुटाउन भोलि ३ बजेसम्म म्याद

  1. मिति सच्चाउन परो सम्पादक ज्यू ! २९ गते हुनु पर्नेमा १९ गते भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर