जिप दुर्घटनामा चालकको मृत्यु – Nepal Press

जिप दुर्घटनामा चालकको मृत्यु

रूपन्देही । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा चालकको घटना घटनास्थलमै मृत्यु भएको छ।

जिल्लाको भुमिकास्थान नगरपालिकाको वडा नम्बर-९ को डेभाबाट बसन्त पानी जाँदै गरेको लु १ च ६१६८ नम्बरको डबल क्याप जिप च्यानडाँडामा दुर्घटना हुँदा गाडीका चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले जानकारी दिए ।

जिपमा चालक मात्र रहेको र सडकबाट करिब ४० मिटर तल खसेको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *