सुनको मूल्यमा सामान्य गिरावट – Nepal Press

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँ रहेको छ । हिजो सुन तोलाका ९४ हजार २ सय रुपैयाँ रहेको थियो ।

आज तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको छ । यसैगरी आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३५५ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर