विपक्षी विद्यार्थी सँगठद्वारा प्रधानमन्त्रीको पुत्ला दहन – Nepal Press

विपक्षी विद्यार्थी सँगठद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं । विपक्षी विद्यार्थी संगठनले प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । कोटेश्वर बहुमुखी क्याम्पसका बिद्यार्थीले कोटेश्वर चोक नजिकै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।

क्याम्पसमा नेतृत्व गर्ने नेविसंघ, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी सगठनले पुत्ला दहन गरेको जनाइएको छ । उनिहरुले सरकारविरुद्ध नारा जुलस समेत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर