पोखरामा निषेधाज्ञा जेठ मसान्तसम्मै लम्बियो (आदेशसहित) – Nepal Press

पोखरामा निषेधाज्ञा जेठ मसान्तसम्मै लम्बियो (आदेशसहित)

पोखरा । कोरोनाभाइरस जोखिम न्यूनीकरणका लागि कास्की जिल्लामा लगाइएको निषेधाज्ञा जेठ मसान्तसम्मै लम्बिएको छ ।

जिल्ला प्रशासन कार्यालयले विज्ञप्ती जारी गर्दै जेठ ३१ गते मध्यरातसम्म निषेधाज्ञा कायमै रहने निर्णय गरेको हो । पोखरामा थप गरिएको निषेधाज्ञा जेठ २१ गते मध्यरातदेखि लागु हुनेछ ।

निषेधाज्ञा अवधीभर पोखरामा खाद्यान्न, फलफूल, तरकारीका पसलहरु बिहान ९ बजेसम्म संचालन हुन पाउने भएका छन् । अत्यावश्यकबाहेक घरबाहिर निस्कन रोक लगाइएको छ ।

हेर्नूस आदेश :

यस्तो छ गण्डकी प्रदेशको अवस्था :

तस्विर : सुशान्त खड्का क्षेत्री


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *