वर्कसपहरु राती ९ बजेदेखि बिहान ९ बजेसम्म खुल्न पाउने – Nepal Press

वर्कसपहरु राती ९ बजेदेखि बिहान ९ बजेसम्म खुल्न पाउने

काठमाडौं । निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा सवारी साधन मर्मतका लागि वर्कसपहरु पनि खुल्न पाउने भएका छन् ।

बुधबार बसेको उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले राती ९ बजेदेखि बिहान ९ बजेसम्म जनस्वास्थ्यका मापदण्ड पालना गर्दै वर्कसप खुलाउन दिने निर्णय गरेको हो ।

बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा अवधि थप गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर