चीनद्वारा ८०० थान अक्सिजन सिलिन्डरसहित थप स्वास्थ्य सहायता प्रदान – Nepal Press

चीनद्वारा ८०० थान अक्सिजन सिलिन्डरसहित थप स्वास्थ्य सहायता प्रदान

काठमाडौं । कोरोनाभाइरस महामारीविरुद्ध चीनको तिब्बतले नेपाललाई थप स्वास्थ्य सहायता उपलब्ध गराएको छ ।

तातोपानी सीमा नाकामा तिब्बती अधिकारीहरुले नेपाली पक्षलाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरे ।

जसमा ८०० थान अक्सिजन सिलिन्डर, १० थान अक्सिजन कन्सनट्रेटर, ५ थान भेन्टिलेटर, २०० आइसीयू बेड र १५ हजार एन्टीजेन किट्स छन् ।

चीनले महामारीविरुद्ध यसअघि पनि नेपाललाई हवाइ र स्थलमार्गबाट स्वास्थ्य सहायता उपलब्ध गराएको छ ।


प्रतिक्रिया

One thought on “चीनद्वारा ८०० थान अक्सिजन सिलिन्डरसहित थप स्वास्थ्य सहायता प्रदान

Leave a Reply to Mohan Parajuli Cancel reply

Your email address will not be published. Required fields are marked *