गभर्नरको दावी- ‘भी सेप’ होइन, ‘भीर सेप’ मा पुनरुत्थान हुन्छ – Nepal Press

गभर्नरको दावी- ‘भी सेप’ होइन, ‘भीर सेप’ मा पुनरुत्थान हुन्छ

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीको प्रभाव कम हुनेवित्तिकै बजेटको लक्ष्य प्राप्त गर्न सकिने बताएका छन् ।

अर्थमन्त्रायमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले गत मंसिरदेखि चैतसम्मको कर्जा प्रवाहको तथ्याङक प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।

उनले सो अवधिमा ७०० अर्ब कर्जा प्रवाह भएको बताए । उक्त अवस्थालाई हेर्ने हो भने ‘भी’ सेपको होइन ‘भीर सेप’ को आर्थिक पुनरुत्थान हुने अधिकारीको दावी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर