कोरोनाले थला परेका उद्योगलाई कर छुट तथा सहुलियत – Nepal Press

कोरोनाले थला परेका उद्योगलाई कर छुट तथा सहुलियत

काठमाडौं । सरकारले कोरोनाको कारण समस्यामा परेका उद्योलाई आय करमा छुट तथा सहुलियत दिने भएको छ ।

आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो कुरा बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर