आन्तरिक ऋण विकास आयोजनामा खर्च गर्ने नीतिको निरन्तरता – Nepal Press

आन्तरिक ऋण विकास आयोजनामा खर्च गर्ने नीतिको निरन्तरता

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेटमा प्रस्तुत भएको आन्तरिक ऋण सम्वन्धि नीतिलाई आगामी आर्थिक वर्षको बजेटमा निरन्तरता दिइएको छ ।

आन्तरिक ऋणको प्रयोग बिकास बजेटमा मात्रै खर्च गर्न पाउने व्यवस्थालाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिइएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *