पूर्वखेलाडीलाई व्यवसाय गर्न सरकारले कर्जा दिने – Nepal Press

पूर्वखेलाडीलाई व्यवसाय गर्न सरकारले कर्जा दिने

काठमाडौं । पूर्वखेलाडीहरूलाई व्यवसाय गर्न सरकारले कर्जा दिने भएको छ ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत कर्जा दिने जानकरी दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *