दलित, मुस्लिम र मुक्तकमलरी महिलालाई उच्च शिक्षासम्म नि:शुल्क – Nepal Press

दलित, मुस्लिम र मुक्तकमलरी महिलालाई उच्च शिक्षासम्म नि:शुल्क

काठमाडौं । सरकारले दलित, मुस्लिम र मुक्तकमलरी महिलाले उच्च शिक्षा सम्म निःशुल्क पढ्न पाउने व्यवस्था गरेको छ । बजेट भाषणमार्फत अर्थमन्त्री बिष्णु पौडेलले दलित, मुस्लिम र मुक्तकमलरी महिलालाई उच्च शिक्षासम्म सबै विषय पढ्नेका लागि नि:शुल्क पढ्न पाउने व्यवस्था गरेको हो ।


प्रतिक्रिया

6 thoughts on “दलित, मुस्लिम र मुक्तकमलरी महिलालाई उच्च शिक्षासम्म नि:शुल्क

  1. सबै जात बराबर भन्दै फेरि येस्तो फैसला ! सरकार बरु आर्थिक स्थिति कमजोर भएका विद्यार्थीमाथी ध्यानाकर्षण होस् ।

  2. यदि यस्तो बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले भनेका हुन भने यो भन्दा अपमानित र विभेदपूर्ण बजेट र सरकार अरु हुन सक्तैन यो अविलम्ब खारेज गरियोस् !!🙄 नत्र आन्दोलन गरिन्छ भौतिक र नैतिक !!

    1. Thukka sarkar ahru jatiko k dosh cha ha baru garib lae sichha free gardea sabai garibko valo huntho jatima garib hudaina garib ko jaat hudaina murkha secularbadi kukur hart

  3. राम्रो काम सरकारकाे।
    प्राबिधिक तिर पनि हाे कि

Leave a Reply to balbir sunar Cancel reply

Your email address will not be published. Required fields are marked *