आगामी वर्षभित्र भूमिहिनलाई जग्गाधनी पुर्जा उपलब्ध गराइसक्ने – Nepal Press

आगामी वर्षभित्र भूमिहिनलाई जग्गाधनी पुर्जा उपलब्ध गराइसक्ने

काठमाडौं । सरकारले भूमिहिन दलित, सुकुम्बासी, जग्गाविहिनलाई आगामी आर्थिक वर्षमा जग्गाधनी पुर्जा उपलब्ध गराइसक्ने घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषणमार्फत यस्तो घोषणा गरेका हुन् । भूमि सम्बन्धी समस्या समाधान आयोगमार्फत जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउनका लागि उनले ६८ करोड बिनियोजन गरिएको जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *