आगामी वर्ष १ लाखलाई नि:शुल्क तालिम दिइने – Nepal Press

आगामी वर्ष १ लाखलाई नि:शुल्क तालिम दिइने

काठमाडौं । सकारले आगामी एक वर्षमा १ लाखलाई नि:शुल्क तालिम दिने भएको छ । आगामी आर्थिक वर्ष २०७८-०७८ को बजेट भाषणमार्फत अर्थमन्त्री बिष्णु पौडेलले १ लाख युवालाई तालिम दिनका लागि ४० करोड बिनियोजन गरेको जानकारी गराएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *