सामाजिक सुरक्षा योजनामा २ महिनाको योगदान रकम सरकारले व्यहोर्ने – Nepal Press

सामाजिक सुरक्षा योजनामा २ महिनाको योगदान रकम सरकारले व्यहोर्ने

काठमाडौं । सामाजिक सुरक्षा कोषमा योगदानकर्ता र रोजगारदाताले योगदान गर्नुपर्ने जेठ र असार महिनाको योगदान रकम सरकारले व्यहोर्ने भएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध रोजगारदाता र श्रमिकले व्होर्नुपर्ने ३३ प्रतिशत रकम सरकारले व्यहोर्ने भएको छ । आर्थिक वर्ष २०७८/६९ को बजेट भाषणमार्फत सरकारले रोजगारदाताले २० प्रतिशत र श्रमिकले योगदान गर्नुपर्ने ११ प्रतिशत रकम सरकारले व्यहोर्ने भएको हो । योगदानमा आधारित सामाजिक सुरक्षाका लागि सरकारले १४ अर्ब बिनियोजन गरेकाे छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर