हङकङकी आरोहीद्वारा महिलातर्फ छोटो समयमै सगरमाथा चढ्ने विश्व कीर्तिमान – Nepal Press

हङकङकी आरोहीद्वारा महिलातर्फ छोटो समयमै सगरमाथा चढ्ने विश्व कीर्तिमान

काठमाडौं । हङकङकी आरोही सान यिन हङले महिलातर्फ छोटो समयमै सगरमाथा आरोहण गर्ने कीर्तिमान राखेकी छिन् ।

४५ वर्षिया आरोहीले २६ घण्टाभित्रै सर्वोच्च शिखर आरोहण गरेकी हुन् । आधार शिविरबाट चुचुरोसम्म यति छोटो समयमै आरोहण गरेको जनाइएको छ ।

नेपाल आरोही फुन्जो झाङ्मु लामाले सन् २०१७ मा राखेको कीर्तिमानलाई पनि उनले तोडेकी छिन् । लामाले ३९ घण्टा ६ मिनेटमा सगरमाथा चुचुरोमा पाइला टेकेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर