मन्त्रिपरिषद् बैठक: बजेट स्वीकृत, ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइयो – Nepal Press

मन्त्रिपरिषद् बैठक: बजेट स्वीकृत, ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइयो

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ ।

मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पठाइएको सरकारका प्रवक्ता पार्वत गुरुङले नेपाल प्रेसलाई जानकारी दिए ।

राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि बजेट प्रस्तुत हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर