एमाले सुर्खेतका सचिब बडुवालकाे नेतृत्वमा २२७ सदस्यीय समानान्तर कमिटी गठन – Nepal Press

एमाले सुर्खेतका सचिब बडुवालकाे नेतृत्वमा २२७ सदस्यीय समानान्तर कमिटी गठन

सुर्खेत । नेकपा एमाले सुर्खेतका सचिब मोहनसिंह बडुवालको अध्यक्षतामा दुई सय सत्ताइस सदस्यीय समानान्तर कमिटी घोषणा भएको छ । माधव नेपाल समुहका प्रदेश सयोजक प्रकाश ज्वालाको हस्ताक्षरमा जारी विज्ञप्तीमा बडुवाल अध्यक्ष मनोनित भएका हुन ।

उनी यस अघि नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सचिव थिए । उपाध्यक्षमा टोप बहादुर रास्कोटी, सचिबमा शिव प्रसाद उपाध्याय र उप सचिबमा बलबहादुर नेपाली मनोनित भएका छन ।

नेपाल पक्षका निबर्तमान प्रतिनिधि सभा सदस्य  धुब्रकुमार शाही सुर्खेतका अध्यक्ष हुन । उनी सस्थापन पक्षमा लागेपछी समानान्तर कमिटी गठन भएको हो ।


प्रतिक्रिया

One thought on “एमाले सुर्खेतका सचिब बडुवालकाे नेतृत्वमा २२७ सदस्यीय समानान्तर कमिटी गठन

Leave a Reply to भोजराज शर्मा Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर