कुल ६३ हजार ५ सय ७७ किलोमिटर सडक निर्माण सम्पन्न – Nepal Press

कुल ६३ हजार ५ सय ७७ किलोमिटर सडक निर्माण सम्पन्न

काठमाडौं । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी कालोपत्रे ५ हजार ९ सय ७४ किलोमिटर कालोपत्र गरिएको छ ।

त्यस्तै खण्डाश्मित ८ हजार ८ सय ८२ किलोमिटर र कच्ची सडक ८ हजार ९ सय ७२ किलोमिटर गरी ३३ हजार ५ सय २८ किलोमिटर सडक निर्माण भएको बताइएको छ ।

प्रदेश तथा स्थानीयस्तरबाट कच्ची,ग्राभेल र कालोपत्रे सहित जम्मा ६३ हजार ५ सय ७७ किलोमिटर सडक निर्माण गरिएको आर्थिक सर्वेक्षणमा प्रस्तुत गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर