राष्ट्रपतिबीच वार्तालगत्तै ठूलो घोषणा- चीनले तत्काल १० लाख डोज खोप नेपाललाई दिने – Nepal Press

राष्ट्रपतिबीच वार्तालगत्तै ठूलो घोषणा- चीनले तत्काल १० लाख डोज खोप नेपाललाई दिने

काठमाडौं । चीनले नेपाललाई तत्काल १० लाख डोज खोप नेपाललाई दिने घोषणा गरेको छ ।

चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो घोषणा गरेको हो ।
सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको हो । यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया

One thought on “राष्ट्रपतिबीच वार्तालगत्तै ठूलो घोषणा- चीनले तत्काल १० लाख डोज खोप नेपाललाई दिने

Leave a Reply to Gagan Thapa Cancel reply

Your email address will not be published. Required fields are marked *