कोरोनाभाइरस नेपाल : शनिबार ८,९८० संक्रमित थपिए, १२९ जनाको मृत्यु – Nepal Press

कोरोनाभाइरस नेपाल : शनिबार ८,९८० संक्रमित थपिए, १२९ जनाको मृत्यु

काठमाडौं । शनिबार मुलुकमा ८,९८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार १०५ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा १२९ जनाको मृत्यु भएको छ । ८८४८ जना निको भएका छन् ।

कूल संक्रमित संख्या १ लाख १५ हजार ८०६ पुगेको छ ।

कूल संक्रमित संख्या ५ लाख ५ हजार पुगेको छ । अहिलेसम्म ज्यान गुमाउनेको संख्या ६,१५३ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर