राष्ट्रपतिविरुद्ध लगिएका कुनै पनि रिट सर्वोच्चमा दर्ता हुन पाएनन् – Nepal Press

राष्ट्रपतिविरुद्ध लगिएका कुनै पनि रिट सर्वोच्चमा दर्ता हुन पाएनन्

काठमाडौं । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वैकल्पिक सरकार गठनका लागि गरेको आह्वान गैर संवैधानिक भन्दै परेका कुनै पनि रिट सर्वोच्च अदालतमा शुक्रवार दर्ता भएनन् ।

राष्ट्रपतिविरुद्ध विभिन्न व्यक्तिले लगेका १३ वटा रिट अध्ययनकै क्रममा रहेकाले दर्ता नभएका हुन् ।राष्ट्रपतिले दिएको समय आजै साँझ सकिने भएकाले अब रिटको औचित्य सकिएको सर्वोच्च स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर