बहुमत सांसदको हस्ताक्षर बुझाएर शीतल निवासबाट बाहिरिँदै विपक्षी – Nepal Press

बहुमत सांसदको हस्ताक्षर बुझाएर शीतल निवासबाट बाहिरिँदै विपक्षी

काठमाडौं । प्रधानमन्त्रीका लागि बहुमत सांसदको दावी राष्ट्रपतिलाई बुझाएर शीतल निवासबाट बाहिरिरहेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दावी प्रस्तुत गरेको छ ।

एमालेको माधव नेपाल पक्षका सांसदको समेत हस्ताक्षर लिइएको छ।

राष्ट्रपतिले दिएको समयभित्र दावी पेश गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि शीतल निवास पुगेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर