एमाले वार्ता टोलीको बैठक सिंहदरबारमा शुरु – Nepal Press

एमाले वार्ता टोलीको बैठक सिंहदरबारमा शुरु

काठमाडौं । नेकपा एमाले एकताका लागि गठित वार्ता टोलीको बैठक सिंहदरबारमा शुरु भएकाे छ ।

वैकल्पिक सरकार गठनका लागि शेरबहादुर देउवाको पक्षमा माधव नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेर शीतल निवास गए लगत्तै वार्ता टोलीका नेताहरु अर्थ मन्त्रालयमा जम्मा भएका छन् ।

वार्ता टोलीको बैठक शुरु  भएकाे हाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर